Uncategorized

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

२१ आश्विन २०८१, सोमबार ०९:११
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

२१ असोज,काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३० रुपैयाँ ७० पैसा र बिक्रीदर १३१ रुपैयाँ ३० पैसा कायम गरिएको छ। आज युरोपियन युरो एकको खरिदमा भने १४४ रुपैयाँ ३७ पैसा र बिक्रीमा १४५ रुपैयाँ ०३ पैसा पाइन्छ।

त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४४ रुपैयाँ ३७ पैसा र बिक्रीमा १४५ रुपैयाँ ०३ पैसा पाइन्छ। अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ११ पैसा र बिक्रीदर ९१ रुपैयाँ ५२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९९ रुपैयाँ २० पैसा, सिङ्गापुर डलर एकको खरिद दर एक सय दुई रुपैयाँ ७५ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ २१ पैसा निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्