समाचार

नागार्जुनमा घर भत्किँदा एक जनाको मृत्यु, तीन पुरिए

१२ आश्विन २०८१, शनिबार १०:४२
नागार्जुनमा घर भत्किँदा एक जनाको मृत्यु, तीन पुरिए

१२ असोज, काठमाडौं। काठमाडौ नागार्जुन नगरपालिकामा घर भत्किँदा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नागार्जुन नगरपालिका-३ ५५ वर्षीय एक पुरुष छन् । सशस्त्र प्रहरी बलका अनुसार घर भत्किँदा ३ जना पुरिएका छन् । उद्धारका लागि सशस्त्र मुख्यालयबाट एम्बुलेन्ससहितको टोली परिचालन भएको छ ।

प्रतिक्रिया दिनुहोस्