समाचार

गोरुसिंगे सन्धिखर्क सडक पहिरोले अवरुद्ध

१२ आश्विन २०८१, शनिबार १०:३१
गोरुसिंगे सन्धिखर्क सडक पहिरोले अवरुद्ध

१२ असोज,बुटवल।गोरुसिंगे सन्धिखर्क सडक पहिरोले अवरुद्ध भएको छ ।

अर्घाखाँचीको ठाडामा पहिरोले सडक अबरुद्ध भएपछि कैयौं यात्रुहरु अलपत्र परेका छन् । गोरुसिंगे सन्धिखर्क सडक अन्तर्गत शितगंगा नगरपालिका र शितगंगा नगरपालिकाका विभिन्न स्थानमा खसेको पहिराले गएराती देखि सडक अबरुद्ध बनेको छ ।

प्रतिक्रिया दिनुहोस्