मुख्य समाचार

भारी वर्षामा पनि दसैँमा घर जाने टिकट काट्न पुगे यात्रुु

१२ आश्विन २०८१, शनिबार १०:०४
भारी वर्षामा पनि दसैँमा घर जाने टिकट काट्न पुगे यात्रुु

१२ असोज,काठमाडौं। सरकारले दसैँका लागि लक्षित गरी आजदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ ।

देशका विभिन्न क्षेत्रबाट संघीय राजधानी काठमाडौँमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीका लागि आएका चाडपर्व मनाउन घर जानेलाई लक्षित गरेर अग्रिम टिकट बुकिङ खुला गरेको हो ।

प्रतिक्रिया दिनुहोस्