karnali

खाँडाचक्र नगरपालिका वडा नम्बर ४ मा निशुल्क आँखा शिविर हुँदै

४ आश्विन २०८१, शुक्रबार २०:५८
खाँडाचक्र नगरपालिका वडा नम्बर ४ मा निशुल्क आँखा शिविर हुँदै

४ असोज, कालिकोट । खाँडाचक्र नगरपालिका वडा नम्बर ४ को आधारभूत स्वास्थ्य सेवा केन्द्रमा निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ।

पर्सि आइतबार बिहान १० बजे देखि आधारभूत स्वास्थ्य सेवा केन्द्र निःशुल्कमा आँखा शिविर सञ्चालन हुने वडा अध्यक्ष प्रभानन्द आचार्यलले बताएका छन् ।

आँखाका समस्या भएकाहरूलाई खाँडाचक्र नगरपालिका वडा नम्बर ४ को खाँडाचक्र नगरपालिका वडा नम्बर ४ निशुल्क चेकजाँच तथा चस्मा वितरण गरिने छ।आँखा कम देख्ने, मोतियाविन्दुमा समस्या लगायतका बिरामीहरूको चेकजाँच गरिने वडा अध्यक्ष आचार्यलले बताए ।

प्रतिक्रिया दिनुहोस्