भिडियो

सनम कठायत र हेमा सपकोटाको ‘बाजी’ सार्वजनिक

३१ भाद्र २०८१, सोमबार १४:०६
सनम कठायत र हेमा सपकोटाको ‘बाजी’ सार्वजनिक

काठमाडौं। गयक नरेश धामीको स्वरमा रहेको नयाँ  म्युजिक भिडियो ”बाजी” एभरेष्ट ग्यालरीको अफिसियल  युट्युबमार्फत सार्वजनिक भएको छ ।

युवा प्रतिभाशाली गीतकार राजकुमार बगरको शब्द रहेको गीतिमा गितकार बगरले नै संगीत भरेका छन ।

उक्त गीतको म्युजिक भिडियोमा सुगम संगीत लोकप्रिय मोडल सनम कठायत, हेमा सापकोटा र  कुन्दन गुप्ता उत्कृष्ट अभिनय देख्न सकिन्छ । गीतको भिडियो तथा अडियो पक्ष अब्बल रहेको छ ।

प्रकाश खड्काले सिनेमेटोग्राफ गरेको म्युजिक भिडियोलाई अमृत चापागाईंले सम्पादन रहेको छ ।

हेर्नुहोस् भिडियो 

प्रतिक्रिया दिनुहोस्