भिडियो

अस्मिता र बादलको नयाँ गीत ‘तिमी रिसाउनु मै फकाउला’ सार्वजनिक

२५ भाद्र २०८१, मंगलवार १७:२०
अस्मिता र बादलको नयाँ गीत ‘तिमी रिसाउनु मै फकाउला’ सार्वजनिक

काठमाडौं। चर्चित गायिका अस्मिता अधिकरी र गायक बादल थापाको स्वरमा रहेको नयाँ  म्युजिक भिडियो ” तिमी रिसाउनु मै फकाउला” एभरेष्ट ग्यालरीको अफिसियल  युट्युबमार्फत सार्वजनिक भएको छ ।

युवा प्रतिभाशाली गीतकार रोहन पौडेल(जनक)को शब्द रहेको गीतिमा गायक थापाले नै संगीत भरेका छन । उक्त गीतको म्युजिक भिडियोमा सुगम संगीत लोकप्रिय मोडल सनम कठायत, श्रीनूर सुवेदीको उत्कृष्ट अभिनय देख्न सकिन्छ । गीतको भिडियो तथा अडियो पक्ष अब्बल रहेको छ ।

प्रकाश खड्काले सिनेमेटोग्राफ गरेको म्युजिक भिडियोलाई अमृत चापागाईंले सम्पादन रहेको छ ।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्