भिडियो

एन जेड सालुको नयाँ म्युजिक भिडियो ‘ट्रु लभ ’ सार्वजनिक

२५ भाद्र २०८१, मंगलवार ११:३४
एन जेड सालुको नयाँ म्युजिक भिडियो ‘ट्रु लभ ’ सार्वजनिक

काठमाडौं । चर्चित मोडल तथा गायिका एन जेड सालुको स्वरमा रहेको नयाँ गीत ‘ ट्रू लभ’ एन जेड सालुको अफिसियल युट्युबमार्फत सार्वजनिक भएको छ ।

गीतमा  मोडल तथा गायक सालुको नै शब्द रहेको छ । सार्वजनिक भिडियो प्रेम कथामा आधारित रहेको छ । भिडियोलाई निकै आकर्षक ढंगले प्रस्तुत गरिएको छ । उक्त म्युजिक भिडियोलाई एभरेष्ट ग्यलरीले निर्माण गरेको हो।

एन जेड सालुले “लुकी लुकी”, ‘बाचा भयो’ र ‘तिमि छौ र म छु’ लगायत म्युजिक भिडियोमा अभिनय गरेकी छन् ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया दिनुहोस्