मुख्य समाचार

अपराधविरूद्ध सबै एकजुट भएर आगडि बढ्नुपर्छः प्रहरी महानिरीक्षक कुँवर

१६ भाद्र २०८१, आईतवार १२:४१
अपराधविरूद्ध सबै एकजुट भएर आगडि बढ्नुपर्छः प्रहरी महानिरीक्षक कुँवर

१६ भदौ, काठमाडौं। केही दिनअघि प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले रुपन्देहीमा आयोजित एक कार्यक्रममा ‘एक जना डीआईजी सा’ब फस्न लागेको’ बताउँदै गर्दा मधेस प्रदेशका डीआईजी यज्ञविनोद पोखरेललाई कारबाहीको तयारी गरिएको छ ।

विश्वमा हाल संगठित र संक्रमणकालिन अपराध चुनैतीको रुपमा देखा परेको बताउँदै आईजी कुँवरले त्यस्ता अपराधविरुद्ध सबै एकजुट भएर अघि बढ्नुपर्ने बेला आएको बताए ।

त्यसकै आधारमा छानबिन हुँदै जाँदा कारबाही गर्नुपर्ने अवस्थामा पुगेको स्रोतको दाबी छ । केही दिनअघि जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको नवनिर्मित भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले कठोर बन्नुपर्ने परिस्थिति आएको जिकिर गर्दै डीआईजी कारबाही गर्न लागेको संकेत गरेका थिए ।

‘तपाईंहरुले बुझ्नुपर्छ, तपाईंहरुको कागज चेक गर्दैछौँ’, उनले भने ‘ममात्र भन्नुस्, तपाईंको परिवार, तपाईंहरुको खाता, तपाईंहरुको साथी समेतको खाता चेक गर्दैछौँ ।’ अनियमितताविरुद्ध आफू निर्मम रुपमा प्रस्तुत हुने जिकिर गर्दै उनले यस्तो बताएका थिए । महानिरीक्षकको यो अभिव्यक्तिप्रति प्रहरी संगठनभित्र बहस भइरहेको अवस्थामा डीआईजी पोखरेल फन्दामा परेका हुन् ।

‘प्रहरी प्रधान कार्यालय, नक्सालको उजुरी छानबिन शाखामा परेको एक उजुरीमाथि जाँच गर्ने क्रममा डीआईजी पोखरेलबारे पनि अनुसन्धान भएको थियो’, प्रहरी उच्च स्रोतले ‘त्यसक्रममा केही विषयमा डीआईजी सा’बको कैफियत देखिएको छ ।’

डीआईजी पोखरेलको खातामा पैसा हाल्ने जनकपुरका बिचौली जितेन्द्र कर्णलाई प्रहरीले पक्राउ गरेपछि थप प्रमाणहरु फेला परेको बताइएको छ । इन्टरपोल स्थापना दिवसको अवसरमा सेप्टेम्बर ७ लाई अन्तरराष्ट्रिय प्रहरी समन्वय दिवसको रूपमा मनाउने घोषणा गरिए अनुरूप यस वर्ष पनि विभिन्न कार्यक्रमहरू आयोजना गरी मनाउने सन्दर्भमा उक्त वाकाथोन आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्