समाचार

सुनको मुल्यमा गिरावट

१६ भाद्र २०८१, आईतवार ११:१६
सुनको मुल्यमा गिरावट

१६ भदौ, काठमाडौं। नेपाली बजारमा आज (आइतबार) सुन–चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासघका अनुसार आइतबार सुनको भाउ १ लाख ५२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुनको भाउ १ लाख ५२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै महासघका अनुसार आइतबार चाँदी प्रतितोला एक हजार ७ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ८ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्