समाचार

आजका लागि विदेशी मुद्राको विनिमयदर

१ भाद्र २०८१, शनिबार ०९:३२
आजका लागि विदेशी मुद्राको विनिमयदर

१ भदौ, काठमाडौं। नेपाल राष्ट्र बैंकले शनिबारको विनिमयदर प्रकाशन गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ १ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६१ पैसा रहेको छ । त्यस्तै युरो एकको खरिददर १४७ रुपैयाँ २८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९४ पैसा रहेको छ ।

पाउण्ड स्टर्लिङ एकको खरिददर १७२ रुपैयाँ ९२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ६९ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ ८४ पैसा रहेको छ भने बिक्रीदर ८९ रूपैयाँ २४ पैसा रहेको छ ।त्यस्तै जापानी येन १० को खरिददर ९ रूपैयाँ ५ पैसा र बिक्रीदर ९ रूपैयाँ ९ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्