समाचार

आईएमई र जीएमई रेमिटको एकीकृत कारोबार सुरु

३१ श्रावण २०८१, बिहीबार ०९:१४
आईएमई र जीएमई रेमिटको एकीकृत कारोबार सुरु

३१ साउन, काठमाडौं। रेमिट्यान्स कम्पनी आईएमई र जीएमई रेमिटको मर्जरपछि एकीकृत कारोबार सुरु भएको छ । मर्जरपछि आईएमई लिमिटेडको नाममा बुधबारबाट एकीकृत कारोबारको शुभारम्भ गरिएको हो ।

रेमिट्यान्स सेवाबाट व्यावसायिक यात्रा सुरु गरेको आईएमईले अहिले आफ्नो लगानी सेवामूलक, उत्पादनमूलक र पूर्वाधार विकासका विभिन्न क्षेत्रमा विस्तार गरिरहेको आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए ।

आईएमई ग्रुपमार्फत सरकार र जनताको आवश्यकता र प्राथमिकतामा रहेका विभिन्न डेढ दर्जन बढी क्षेत्रमा लगानी विस्तार गरेको उनले बताए । त्यस्तै, उनले रेमिट्यान्स सेवाबाट व्यावसायिक यात्रा सुरु गरेको आईएमईले अहिले आफ्नो लगानी सेवामूलक, उत्पादनमूलक र पूर्वाधार विकासका विभिन्न क्षेत्रमा विस्तार गरिरहेको समेत बताए ।

त्यस्तै, आईएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले अवको दिनमा आफ्नो सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन राष्ट्र बैंकसहित सरोकारवाला निकायको सहयोग आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्