भिडियो

गायक नबिन भण्डारीको तिज गीत ‘चोली टिमिकै’ सार्वजनिक

३० श्रावण २०८१, बुधबार २१:३४
गायक नबिन भण्डारीको तिज गीत ‘चोली टिमिकै’ सार्वजनिक

काठमाडौँ । तिजलाई लक्षित गर्दै साङ्गीतिक बजारमा गीतकार तथा गायक नबिन भण्डारीले नयाँ तिज गीत ‘चोली टिमिकै’ सार्वजनिक भएको छ ।

तीज गीतमा मौलिकता हराउँदै गएकोमा चौतर्फी आलोचना बढी रहेको बेला मौलिकतामा आधारित तिजको वास्तविक पहिचान झल्काउने गरि भिडिया निर्माण गरिएको गायक नबिन भण्डारीकाे भनाइ छ। 

 हेमराज डाँगीको शब्द रहेको गीतमा गायक नबिन भण्डारीले नै सङ्गीत संयोजन छ । गीतमा गायिका कसम रानी ठकुरी र गायक नबिनको स्वर रहेको छ ।

सरोज शाहीले छायांकन गरेको भिडियोलाई हम गैरेले सम्पादन गरेका छन् ।  भिडियोमा गायक नबिन र रिय रेग्मीको अभिनय छ । उक्त भिडियोलाई दिनेश सिंह ठकुरीले निर्देशनमा गरेका हुन् । 

हेर्नुहोस भिडियो: 

प्रतिक्रिया दिनुहोस्