समाचार

सत्य निरुपण तथा मेलमिलाप सहमतिमै हुनेछ – केपी ओली

३० श्रावण २०८१, बुधबार १३:४०
सत्य निरुपण तथा मेलमिलाप सहमतिमै हुनेछ – केपी ओली

३० साउन, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्य निरुपण तथा मेलमिलाप (टीआरसी) सहमतिमै छिट्टै टुंगिने विश्वास व्यक्त गरेका छन् ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनको संशोधन विधेयकमा बुधबार छलफल हुन लागेको हो । उक्त विधेयकमाथि अहिले प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले धारणा राख्दैछन् ।

प्रतिक्रिया दिनुहोस्