समाचार

आज ३ वटा समितिको बैठक बस्दै

३० श्रावण २०८१, बुधबार ०७:४५
आज ३ वटा समितिको बैठक बस्दै

३० साउन, काठमाडौं। आज ३ वटा समितिको बैठक बस्ने भएको छ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति ११ बजे बस्ने भएको छ । त्यस्तै, राज्य व्यवस्था तथा सुशासन समिति   ११ बजे बोलाइएको छ भने विकास, आर्थिक मामिला तथा सुशासन समिति ११ :१५ बजे डाकिएको छ ।

प्रतिक्रिया दिनुहोस्