अर्थ / वाणिज्य

आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

१७ श्रावण २०८१, बिहीबार ०७:३२
आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

१७ साउन,काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ९५ पैसा र बिक्री दर ८७ रुपैयाँ ३४ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९६ रुपैयाँ ६५ पैसा र बिक्रीमा ९७ रुपैयाँ ०८ पैसा र जापानिज येन १० को खरिद दर ८ रुपैयाँ ८९ पैसा र बिक्री दर ८ रुपैयाँ ९३ पैसा तोकिएको छ ।

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपैयाँ ७० पैसा र बिक्री दर १७२ रुपैयाँ ४७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६४ पैसा र बिक्री दर ३६ रुपैयाँ ८१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्