समाचार

को-को भए कर्णालीबाट माओवादी केन्द्रीय सदस्य (सूचीसहित)

१८ पुष २०७८, आईतवार १५:४५
को-को भए कर्णालीबाट माओवादी केन्द्रीय सदस्य (सूचीसहित)

१८ पुस, सुर्खेत। नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनबाट कर्णालीका २८ नेता केन्द्रीय सदस्यमा चयन भएका छन् ।

आइतबार सकिएको माओवादीको आठौँ महाधिवेशनबाट खुल्ला र समानुपातिक गरी २८ जना नेता माअ‍ोवादीको केन्द्रीय सदस्यमा सर्वसम्मत रुपमा चयन भएका हुन् ।  समावेशी, खुल्ला र पिछडिएको क्षेत्र लगायतमा गरी २७ जना केन्द्रीय सदस्य निर्वाचित भएका हुन्।

यी हुन् कर्णालीबाट बनेका केन्द्रीय सदस्य

१) जनार्दन शर्मा
२) शक्ति बस्नेत
३) महेन्द्र बाहदुर शाही
४) काली बहादुर मल्ल
५) माया प्रसाद शर्मा
६) टेक बहादुर बस्नेत
७) राज कुमार शर्मा
८) रामदीप आचार्य
९) झक ब मल्ल
१०) बिन्दमान बिष्ट
११) महत
१२) नर ब बिष्ट
१३) वसन्त शर्मा
१४) बिजय भण्डारी
१५)सत्य पहाडी
१६)टीका बुढाथाेकी
१७) गाेमा कुवँर
१८) काली चलाउने
१९) हरिमाया शर्मा
२०) यशाेदा न्याैपाने
२१) कृष्णा शाहा
२२) बिष्णु ब. बि क.
२३) सीता नेपाली
२४) पार्वती बिक
२५) छक्क ब लामा
२६) पुष्पा घर्ती
२७) लक्ष्मी पुन
२८) नरेश भण्डारी

प्रतिक्रिया दिनुहोस्