अर्थ / वाणिज्य

कामना सेवा बैंकले माग्यो कर्मचारी

९ श्रावण २०८१, बुधबार ११:४०
कामना सेवा बैंकले माग्यो कर्मचारी

९ साउन, काठमाडौं। कामना सेवा बैंकमा जागिर खुलेको छ।

बैंकले केही संख्या ट्रेनी असिस्टेन्ट माग गरेको हो। जागिर खान इच्छुकको उमेर १८ वर्ष पूरा भई २५ वर्षसम्म ननाघेको हुनुपर्ने उल्लेख गरिएको छ। महिलाको हकमा १८ वर्ष पूरा भई ३० वर्ष ननाघेको हुनुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्