समाचार

त्रिभुवन विमानस्थलमा यती एयरलाइन्सको जहाज दुर्घटना

९ श्रावण २०८१, बुधबार ११:२८
त्रिभुवन विमानस्थलमा यती एयरलाइन्सको जहाज दुर्घटना

९ साउन, काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा यती एयरलाइन्सको जहाज दुर्घटना भएको छ ।

जहाज अवतरणका क्रममा ठूलो आवाज आएको थियो । विमानस्थल प्रहरीका अनुसार धावनमार्गबाट जहाज चिप्लिएको थियो । अहिले जहाजबाट धुवाँको मुस्लो निस्किरहेको छ ।

विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्