अर्थ / वाणिज्य

सुनको मुल्यू फेरी बढ्यो

९ श्रावण २०८१, बुधबार ११:२२
सुनको मुल्यू फेरी बढ्यो

९ साउन, काठमाडौं। आज बुधबार सुनको १ हजार १ सय रुपियाँले मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४७ हजार ४०० र तेजाबी सुन प्रतितोला १ लाख ४६ हजार ७०० रुपिायँमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदी प्रतितोला १ हजार ८ सय ५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्