अर्थ / वाणिज्य

हेर्नुहोस् आजको डलरको भाउ

५ श्रावण २०८१, शनिबार ०८:४२
हेर्नुहोस् आजको डलरको भाउ

५ साउन, काठमाडौं । आज शनिबार अमेरिकी डलरको भाउ सामान्य बढेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज शुक्रबार अमेरिकी डलर एकको खरिदमा १३३ रुपैयाँ ५५ पैसा र बिक्रीमा १३४ रुपैयाँ १५ पैसा तोकिएकोमा आज बढेर खरिदमा १३३ रुपैयाँ ५७ पैसा र बिक्रीमा १३४ रुपैयाँ १७ पैसा पुगेको छ ।

यसैगरी युरोपियन युरो एकको खरिद दर १४५ रुपैयाँ ९८ पैसा र बिक्री दर १४६ रुपैयाँ ६४ पैसा रहेकोमा आज घटेर खरिदमा १४५ रुपैयाँ ४७ पैसा र बिक्रीमा १४६ रुपैयाँ १२ पैसा पर्नेछ।

प्रतिक्रिया दिनुहोस्