भिडियो

पल शाहको नयाँ गित“ तिमीलाई पछ्यौरी किन्दिम्ला नयाँ नयाँ ” सार्वजनिक

४ श्रावण २०८१, शुक्रबार १३:४९
पल शाहको नयाँ गित“ तिमीलाई पछ्यौरी किन्दिम्ला नयाँ नयाँ ” सार्वजनिक

काठमाडौँ। चर्चित गायक खेम सेन्चुरी र गायिका निर्मला देव बस्नेतको स्वरमा रहेको नयाँ गीत “ तिमीलाई पछ्यौरी किन्दिम्ला नयाँ नयाँ ” सार्वजनिक भएको छ ।

चर्चित गीतकार नेत्र अर्यालको शब्द रहेको छ ।  गितमा गायक खेम सेन्चुरीले नै संगीत दिए गीतमा बिनोद बाजुरालीले एरेन्ज गरेका छन्। अर्जुन तिवारीले छायाँकन ग गरेको भिडियोलाई मनोज कार्कीले सम्पनादा गरेका छन् । उक्त म्युजिक भिडियोलाई मौसम हिमालीले कोरियोग्राफ र निर्देशन गरेका छन् ।

भिडियोमा चर्चित अभिनेता तथा मोडेल पल शाह र जुना बिश्वकर्माको रोमाञ्चक अभिनय  रहेको छ । उक्त भिडियो माया प्रेमको कथामा आधारित छ । गीतको भिडियो तथा अडियो पक्ष अब्बल रहेको छ  ।

हेर्नुहोस भिडियो:

प्रतिक्रिया दिनुहोस्