समाचार

उपसचिव न्यायसेवा तर्फकाे अन्तिम नतिजा प्रकाशन,पहिलाे नम्बरमा पाण्डे (नतिजासहित)

३ श्रावण २०८१, बिहीबार ०६:४६
उपसचिव न्यायसेवा तर्फकाे अन्तिम नतिजा प्रकाशन,पहिलाे नम्बरमा पाण्डे (नतिजासहित)

३ साउन, काठमाडौं। लोक सेवा आयोगले न्यायसेवा तर्फ उपसचिव पदको अन्तिम नतिजा प्रकाशन गरेको छ । उक्त प्रकाशित नतिजामा सविनराज पाण्डेले पहिलाे नम्बरमा  नाम निकालेका छन्।

आयोगको केन्द्रिय कार्यालयले बुधबार सूचना जारी गरी उपसचिव वा सो सरह पदको अन्तिम नतिजा प्रकाशन गरेको जनाएको हो । नेपाल न्याय सेवा, न्याय/कानून/सरकारी वकील समूह, उपसचिव वा सो सरह पदको अन्तिम नतिजा प्रकाशन गरी पाँचकाे नाम सिफारिस गरिएकाे हाे ।

 

प्रतिक्रिया दिनुहोस्