समाचार

परराष्ट्रमन्त्री आरजु राणासँग भारतीय राजदूतले गरे भेट

१ श्रावण २०८१, मंगलवार ०८:२४
परराष्ट्रमन्त्री आरजु राणासँग भारतीय राजदूतले गरे भेट

१ साउन, काठमाडौं। परराष्‍ट्रमन्त्री आरजु राणा देउवा र  भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ।

मंगलबार सिंहदरवारस्थित परराष्ट्र मन्त्रालयमा राजदूत श्रीवास्तवले परराष्ट्रमन्त्री राणासँग भेट गरेको मन्त्रालयले जनाएको छ । भेटमा नेपाल-भारत सम्बन्धका विविध आयामबारे सहकार्यबारे छलफ भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्