अर्थ / वाणिज्य

यस्तो छ आजको विदेशी मुद्राको विनियमदर

१ श्रावण २०८१, मंगलवार ०३:१८
यस्तो छ आजको विदेशी मुद्राको विनियमदर

१ साउन, काठमाडौं। मंगलबार अमेरिकी डलर तथा युरो महँगिएको छ । एक अमेरिकी डलरको भाउ १० पैसा तथा युरो १५ पैसा महँगिएको हो ।

नेपाल राष्ट्र बैंकले यस दिनका लागि एक अमेरिकी डलरको बिक्रीदर मूल्य १३४ रुपैयाँ ६ पैसा तोकेको छ भने खरिददर मूल्य १३३ रुपैयाँ ४६ पैसा छ । त्यस्तै एक युरोको बिक्रीदर मूल्य १४६ रुपैयाँ २७ पैसा तथा खरिददर १४५ रुपैयाँ ६२ पैसा छ । एक क्यानेडियन डलरको बिक्रीदर मूल्य ९८ रुपैयाँ २४ पैसा, अस्ट्रेलियन डलरको ९० रुपैयाँ ८७ पैसा छ ।

त्यस्तै, अस्ट्रेलियन डलर १ को खरिददर ९० रुपैयाँ ४६ पैसा र बिक्रीदर ९० रुपैयाँ ८७ पैसा, कुवेती दिनार १ को खरिददर ४३६ रुपैयाँ ६६ पैसा र बिक्रीदर ४३८ रुपैयाँ ६२ पैसा र बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ६२ पैसा निर्धारण भएको छ।

हेर्नूहोस् सूची:

प्रतिक्रिया दिनुहोस्