मनोरञ्जन

सागर लम्साल ‘बले’ ले गरे विवाह

३० असार २०८१, आईतवार ०९:५८
सागर लम्साल ‘बले’ ले गरे विवाह

काठमाडौं। नेपाली सिरियलका चर्चित कलाकार एवं म्युजिक भिडियोका लोकप्रिय मोडल सागर लम्साल ‘बले’ ले बैवाहिक जीवन सुरू गरेका छन्।

उनले भक्तपुरको एक अस्पतालमा काम गर्ने नर्स स्नेहा दंगालसँग बलेले मागी विवाह गरेका हुन् । आइतबार उनीहरुले लामाे समयदेखिकाे प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । बले हास्य टेलिश्रृंखला सक्किगाेनीदेखि चलचित्र क्षेत्रमा परिचित नाम हाे । यता नर्स पेशामा आबद्ध दंगाल झापाकी हुन् ।

प्रतिक्रिया दिनुहोस्