समाचार

सान्नित्रिवेणि अध्यक्ष केसी जनतासंग सुझाव लिदै

२९ जेष्ठ २०८१, मंगलवार ०७:४१
सान्नित्रिवेणि अध्यक्ष केसी जनतासंग सुझाव लिदै

कालिकोट। सान्नित्रिवेणि गाउँपालिका अध्यक्ष महेश केसी जनतासँग सुझाव संकलन कार्य सुरु गरेका छन्।

सान्नित्रिवेणि गाउँपालिकाको वडा नम्बर १ र २ बाट शुरु गरेको जनतासंग अन्तरक्रिया कार्यक्रम आज सान्नित्रिवेणि गाउँपालिका वडा नम्बर ७ र ८ मुम्रा समुदायसँग छलफल तथा भेटघाट गरेका छन् ।

अध्यक्ष केसीले जनताबाट आएका सुझाब अनुसार आफुले योजना बनाई कार्यन्वयन गरेको बाताएका छन् । मुम्रा भएको कार्यक्रम मार्फत जनताका बिचार गएर आधारभूत समस्याहरु के कसरि हाल गर्न र आएका सुझावहरु प्राथमिकताका आधारमा लागु गर्न सहज हुने बताएका छन् ।गाउँपालिका एमविविएस पठन पाठनका लागि छात्रवृत्ति सहित अन्य जनमुखी कार्यक्रमलाई अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्