समाचार

सान्नित्रिवेणि गाउँपालिका सबै वडामा सहुलियतमा नुन वितरण सुरु

२९ जेष्ठ २०८१, मंगलवार ०७:१९
सान्नित्रिवेणि  गाउँपालिका सबै वडामा सहुलियतमा नुन वितरण सुरु

कालिकोट। सान्नित्रिवेणि गाउँपालिका सबै वडामा सहुलियतमा नुन वितरण सुरु गरिएको छ।

आज शुक्रबार सान्नित्रिवेणि गाउँपालिका अध्यक्ष महेश केसीले सदरमुकाम मान्म पाउने अनुदानको नुन पालिकाका सबै वडामा प्रति केजी ९ रुपियाँमा नुन वितरण गरेको बताएका छन्।

अध्यक्ष महेश केसीले सदरमुकामबाट गाउँपालिकाका सबै वडा ढुवानीको ब्यावस्था गरेको बताएका छन्। गतको बर्ष देखि रास्कोट नगरपालिका र पचालझरना गाउँपालकाले पालिकामै नुन वितरण गरेको थियो। यो संगै सबै पालिकाले आफ्नै पालिकामा नुन वितरण सुरु गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्