समाचार

कृषि सामग्री कम्पनि लिमिटेडद्वारा युरिया, डी.ए.पी र पोटास मलको बिक्री सुरु

२२ जेष्ठ २०८१, मंगलवार ०३:०४
कृषि सामग्री कम्पनि लिमिटेडद्वारा युरिया, डी.ए.पी र पोटास मलको बिक्री सुरु

२२ जेठ, काठमाडौँ । नेपालमा युरिया, डी.ए.पी र पोटास  मलको बिक्री सुरु भएको छ । यस युरिया मललाई कृषि सामग्री कम्पनि लिमिटेले बिक्री सुरु गरेको हो।

कृषि सामग्री कम्पनि लिमिटेडले आयल गरेको उच्च गुणस्तरको रासायनिक मलखाद (युरिया, डी.ए.पी. र पोटास) कृषि चुन तथा उन्नत बिउ बिजन यस कम्पनीका जिल्लास्थिर कार्यालयहरुबाट धमाधम बिक्रि वितरण भइरहेको हुँदै उक्त मल तथा बिउ बिजन प्रयोग गरि कृषि उत्पादन र बृद्दि गर्ने कृषि सामग्री कम्पनि लिमिटेडको मुख्य उद्दस्य रहेको छ ।

सो मल तरल अन्नबाली, दाल, तरकारी, चिया, उखु, फलफूल, औषधि अन्नबालीका साथै सबै प्रकारका बाली र बोटबिरुवामा छर्कन सकिने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्