भिडियो

स्वरूपले ल्याए ‘आफ्नै धड्कने’ (भिडियो)

१९ जेष्ठ २०८१, शनिबार १४:५३
स्वरूपले ल्याए ‘आफ्नै धड्कने’ (भिडियो)

काठमाडौं । चर्चित गायक स्वरूप राज आचार्यको मेल भर्जन ‘आफ्नै धड्कने’ सार्वजनिक भएको छ । टेक तामांगको शब्द रहेको गीतमा पावल चामलिंगले संगीत दिएका छन्।

 उक्त भिडियो शनिबार ओएसआर डिजिटलको युट्युबबाट सार्वजनिक गरेको गीतले राम्रो भ्युज पाइरहेको छ।  गीतलाई चन्द सिंहले एरेन्ज रहेको भिडियो उत्तम हुमागाईंले खिचेका छन् भने भने विकाश धमलाको भिडियो सम्पादन छ ।

गायक खरेलकै युट्युब च्यानलबाट सार्वजनिक भएको भिडियोमा सनम कठायत, केकी अधिकारी र आशामान तामांगको लभ क्यामेस्ट्री देख्न सकिन्छ । भिडियोको निर्देशक निकेश खड्काले गरेका छन् ।

भिडियो हेर्नुहोस:

प्रतिक्रिया दिनुहोस्