समाचार

राजापुर नगरपालिकाद्वारा दुग्ध किसानलाई अनुदान

८ जेष्ठ २०८१, मंगलवार ०८:०९
राजापुर नगरपालिकाद्वारा दुग्ध किसानलाई अनुदान

बर्दिया। राजापुर नगरपालिका उप-प्रमुख मनकला कुमारी चौधरीले दुग्ध व्यवसायीलाई अनुदान वितरण कार्यक्र सम्पन्न भएको छ।

उप -मेयर चौधारी र वडा न.-४ का अध्यक्ष बिदुर पोखरेल कृषी व्यवसायीलाई टेवा मुख्य उद्दस्यले दुग्ध व्यवसायीहरु डिप फ्रिज २५लि. ३ थान, मिल्क एनालाईजर ३ सेट, मिल्क क्यान ४० लि. ११ वटा २०लि. १ र ५ लि.२०० वटा,४) दुध छान्ने जाली ५४ वटा सम्बनधित माग फारम दर्ता गरेको फर्महरु व्यवसायीलाई हस्तान्तरण गरेकी छन् ।

सो अवसरमा बोल्दै उप -मेयर चौधारीले स्तानीय सरकारले कृषि र पशुपालनलाई स्थानीय सरकारको समृद्धिको आधारस्तम्भ मानेर पहिलो प्राथमिकतामा राखी कार्यक्रम र बजेट बनाएको बताइन् । उप -मेयर चौधारीका आधारमा नभई उत्पादनका आधारमा किसानलाई अनुदान दिने स्पष्ट नीति बनाएको उल्लेख गर्दै उनले सरकारले प्रदान गरेको अनुदानको सदुपयोग गर्न आग्रह गरिन् ।

प्रतिक्रिया दिनुहोस्