समाचार

प्रहरीद्वारा एक युवकमाथि गोली प्रहार

३ जेष्ठ २०८१, बिहीबार १४:१४
प्रहरीद्वारा एक युवकमाथि गोली प्रहार

३ जेठ, काठमाडौँ। सुनसरीको रामधुनी नगरपालिका ६ मा लागुऔषध कारोबारीमाथि प्रहरीले गोली प्रहार भएको छ ।

रामधुनी नगरपालिका ६ मा लागुऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको हो । दुई जनालाई लागुऔषधसहित पक्राउ गरिएको र एक जना भाग्ने क्रममा दुई राउन्ड गोली चलाइएको प्रहरीले जनाएको छ। लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट वरिष्ठ नायब निरीक्षक सइ बालकृष्ण सञ्जेल नेतृत्वको टोलीले गोली चलाएको हो ।

प्रतिक्रिया दिनुहोस्