भिडियो

सनम कठायत र एन जेड सालुको नयाँ म्युजिक भिडियो ‘बाचा भयो’ सार्वजनिक

२२ चैत्र २०८०, बिहीबार ११:४८
सनम कठायत र एन जेड सालुको नयाँ म्युजिक भिडियो ‘बाचा भयो’ सार्वजनिक

काठमाडौं । चर्चित मोडल सनम कठायत र एन जेड सालुको अभिनय रहेको म्युजिक भिडियो ‘बाचा भयो’ एभरेष्ट ग्यालरीमार्फत सार्वजनिक भएको छ ।

युवा प्रतिभाशाली संगीतकार तथा गीतकार भीम विसीको शब्द तथा संगीत रहेको छ । गीतमा चर्चित गायिका अन्जु पन्त र सुरेश लामाको स्वर रहेको छ ।

उक्त गीतको म्युजिक भिडियोमा सुगम संगीत लोकप्रिय मोडल कलाकार सनम कठायत, एन जेड सालुको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।म्युजिक भिडियोका निर्देशक जनक सिंह , छायांकन दिपक गिरि अनि सम्पादन अमृत चापागाईंको रहेको छ ।

भिडियो

प्रतिक्रिया दिनुहोस्