अर्थ / वाणिज्य

लिटिल बुड माध्यामिक बिद्यालयमा पाही इन्भेष्टमेन्टद्वारा लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

२० चैत्र २०८०, मंगलवार १६:३५
लिटिल बुड माध्यामिक बिद्यालयमा पाही इन्भेष्टमेन्टद्वारा लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

२० चैत,काठमाडौँ। शेयर बजारका लगानीकर्ताहरूका लागि हिजो (सोमबार) लिटिल बुड माध्यामिक बिद्यालय मा लगानीकर्ता शेयर सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

पाही इन्भेष्टमेन्ट प्रा.लि ले आयोजना गरेको कार्यक्रममा कम्पनीले शेयर कारोबार र नि:शुल्क डीम्याट खाता अभिनयसमेत गरिएको थियो।

पाही इन्भेष्टमेन्टका कार्यकारी अधिकृत कमल धितालले शेयरको प्रकार, शेयर लगानीका जोखिम, बजार मूल्य निर्धारण, सूचिकृत शेयर खरिद र बिक्री, शेयर लगानीका फाइदा, शेयर खरिद गर्ने तरिका, दोस्रो बजार, लगायत शेयर कारोबारका मुलभूत पक्षबारे प्रस्तुतिका साथै प्रशिक्षण दिएका थिए ।

शेयरको प्रकार, शेयर लगानीका जोखिम, बजार मूल्य निर्धारण, सूचिकृत शेयर खरिद र बिक्री, शेयर लगानीका फाइदा, शेयर खरिद गर्ने तरिका, दोस्रो बजार, लगायत शेयर कारोबारका मुलभूत पक्षबारे प्रस्तुतिका साथै कार्यकारी अधिकृत धितालले प्रशिक्षण दिएका थिए।

प्रतिक्रिया दिनुहोस्