शिक्षा

कर्मचारीले ६ महिनादेखि तलब पाएनन्

१६ चैत्र २०८०, शुक्रबार ००:५८
कर्मचारीले ६ महिनादेखि तलब पाएनन्

१६ चैत, एजेन्सी। बेलायतका पाँचमध्ये एकजना  शिक्षकले आफू विद्यार्थीबाट दुर्व्यवहारको सिकार भएको बताएका छन् ।

कोरोना भाइरसको महामारीका बेलादेखि कार्यरत आफूहरुलाई स्वास्थ्य निर्देशनालयले नियमितरुपमा काममा लगाए पनि अहिलेसम्म तलब नदिएको कर्मचारीको गुनासो छ । तलब नपाउने यी कर्मचारी करार सेवामा कार्यरत रहेका छन् ।

कैलालीको त्रिनगर सीमानाकास्थित हेल्थ डेस्कका अहेब गणेश साउदले सुदूरपश्चिम प्रदेशका त्रिनगर, गड्डाचौकी, पुलघाट, झुलाघाट, खक्रौलालगायतका सीमानाकाका हेल्थ डेस्कका कर्मचारीले छ महिनादेखि तलब नपाएको बताए ।

“स्वास्थ्य निर्देशनालयले तलबका लागि बजेट आउँछ, तपाईंहरु काम गर्नुस् भन्छ”, साउदले भने, “आश गर्दागर्दै अहिलेसम्म पनि तलब नपाइएपछि ऋण निकालेर परिवार पालिरहेका छौँ”, पारिश्रमिक नपाउनेमा त्रिनगर हेल्थ डेस्कका १० कर्मचारीसहित प्रदेशका सबै सीमानाकामा गरी जम्मा २७ कर्मचारी छन् ।

यो समस्याको समाधान हुन वर्षौँ लाग्ने बेलायतका शिक्षाका विज्ञले बताएका छन् । ‘टिचर ट्याप’ सर्वेक्षण उपकरणको प्रयोग गरी बीबीसीले गरेको नौ हजार विद्यालय कर्मचारीहरूको सर्वेक्षणमा तीस प्रतिशत शिक्षकहरूले विद्यार्थी र शिक्षकबीच मनमुटाव बढेको बताएका छन् ।

एघारदेखि अठार वर्षका विद्यार्थीहरूसँग काम गर्ने १५ प्रतिशत शिक्षकहरूले आफूले विद्यार्थीहरूबाट यौन उत्पीडन अनुभव गरेको बताएका रिपोर्टमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्