समाचार

१५ महिनापछि फेरी गृहमा रवि, अर्थमा वर्षमान र परराष्ट्रमा नारायणकाजी

२३ फाल्गुन २०८०, बुधबार ०८:००
१५ महिनापछि फेरी गृहमा रवि, अर्थमा वर्षमान र परराष्ट्रमा नारायणकाजी

२३ फागुन, काठमाडौँ। सत्ता गठबन्धनमा तीन मन्त्रालय पाउने मन्त्रीहरूको नाम फाइनल भएको छ ।

१५ महिनापछि रास्वपाका गृहमा रवि लामिछाने, माओवादीबाट अर्थमन्त्रीमा वर्षमान पुन र परराष्ट्रमन्त्रीमा नारायणकाजी श्रेष्ठलाई जिम्मेवारी दिएको छ ।

यस्तै गठबन्धनको सहमति अनुसार एमालेले ८ मन्त्रालय पाउने भएको छ । माओवादीले ५, रास्वपाले ४ र जसपाले २ मन्त्रालय पाउने बताइए पनि आधिकारिक निर्णय आएको छैन ।

प्रतिक्रिया दिनुहोस्