समाचार

पहिलो चरणमा वर्षमान पुन र पदम गिरी मन्त्री बन्दै, मन्त्रालय टुंगिन बाँकी

२१ फाल्गुन २०८०, सोमबार ०५:२६
पहिलो चरणमा वर्षमान पुन र पदम गिरी मन्त्री बन्दै, मन्त्रालय टुंगिन बाँकी

२१ फागुन, काठमाडौँ। नेकपा एमाले आजै सरकारमा सहभागी हुने भएको छ। कांग्रेस-माओवादी केन्द्रबीचको गठबन्धन टुटेर एमालेसहितको नयाँ गठबन्धन बनेपछि एमाले सरकारमा जान लागेको हो ।

एमालेबाट पदम गिरी र माओवादीबाट वर्षमान पुन मन्त्री बन्ने भएका छन् । रास्वपाबाट रवि लामिछाने मन्त्री बन्ने चर्चा छ । पदम गिरी र वर्षमानको करिब टुंगो लागिसकेको सम्बन्धित पार्टीका नेताले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्