समाचार

भोलि सार्वजनिक बिदा

१४ पुष २०७८, बुधबार १४:३७
भोलि सार्वजनिक बिदा

१४ पुस, काठमाडौं । सरकारले ‘तमु ल्होछार’ पर्वको अवसरमा बिहीबार सार्वजनिक बिदा दिएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको गृहमन्त्रालयद्वारा आज साँझ प्रकाशित सूचनामा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्