समाचार

प्रधानमन्त्री प्रचण्ड भने -त्रिविको उपकुलपति नियुक्ति प्रक्रियामै छ

८ फाल्गुन २०८०, मंगलवार ०६:३२
प्रधानमन्त्री प्रचण्ड भने -त्रिविको उपकुलपति नियुक्ति प्रक्रियामै छ

८ फागुन, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रियामै रहेको बताएका छन् ।

त्रिविको उपकुलपति नियुक्ति प्रक्रियामै छ। सामाजिक सञ्जालमा आएको विषयमा कुनै सत्यता छैन ।’’ पत्रकारिता जगतले सत्यतथ्य र विश्वसनीय सूचनामा विश्वास गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमा आएका विषयलाई लिएर धारणा नबनाउन आम नागरिकलाई आग्रह गरे

आफू गोरखाबाट निर्वाचित भएको स्मरण गर्दै उनले गोरखाको समग्र विकासमा ध्यान दिइएको बताए ।

प्रतिक्रिया दिनुहोस्