समाचार

प्रहरीका ७८ एसपीको सरुवा, कसको कहाँ [सूचीसहित]

२ फाल्गुन २०८०, बुधबार ०२:५५
प्रहरीका ७८ एसपीको सरुवा, कसको कहाँ [सूचीसहित]

२ फागुन,काठमाडौँ। प्रहरी प्रधान कार्यालयले ७८ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षको मंगलबारको निर्णयअनुसार कार्यालयले ७८ एसपीको सरुवा गरेको हो ।

काठमाडौं परिसरका एसपी कुमोध ढुंगेललाई जिल्ला प्रहरी कार्यालय पर्साको जिम्मेवारी दिएको छ । सम्पत्ति सुदृढीकरणकी एसपी बसुन्धरा खड्कालाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकमा सरुवा गरिएको हो ।

सरुवा भएका एसपीहरुको फागुन महिना देखिको तलब/भत्ता नयाँ दरबन्दी कायम भएअनुसार हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

हेर्नुहोस् सरुवाको सूची

प्रतिक्रिया दिनुहोस्