समाचार

यस्तो छ शनिवारका लागी विदेशी मुद्राको मूल्यको दर भाउ ?

२७ माघ २०८०, शनिबार ०२:५४
यस्तो छ शनिवारका लागी विदेशी मुद्राको मूल्यको दर भाउ ?

२६ माघ, काठमाडौं। आज माघ २७ गते शनिबारका दिन नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

जस अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.५६ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.१६ रुपैयाँ रहेको छ।  त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२.७४ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.३९ रुपैयाँ रहेको छ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६७।११ रुपैयाँ रहेको छ भने बिक्री दर १६७।८७ रुपैयाँ रहेको छ। अस्ट्रेलियन डलर एकको खरिद दर ८६.२९ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.६८ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.३५ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.५१ रुपैयाँ रहेको छ ।

    बिस्तृतमा हेर्नुहोस्

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 132.56 133.16
EUR  (European Euro) 1 142.74 143.39
GBP  (UK Pound Sterling) 1 167.11 167.87
CHF  (Swiss Franc) 1 151.41 152.10
AUD  (Australian Dollar) 1 86.29 86.68
CAD  (Canadian Dollar) 1 98.52 98.97
SGD  (Singapore Dollar) 1 98.47 98.92
JPY  (Japanese Yen) 10 8.87 8.91
CNY  (Chinese Yuan) 1 18.43 18.51
SAR  (Saudi Arabian Riyal) 1 35.35 35.51
QAR  (Qatari Riyal) 1 36.35 36.52
THB  (Thai Baht) 1 3.69 3.71
AED  (UAE Dirham) 1 36.09 36.26
MYR  (Malaysian Ringgit) 1 27.82 27.95
KRW  (South Korean Won) 100 9.96 10.00
SEK  (Swedish Kroner) 1 12.65 12.71
DKK  (Danish Kroner) 1 19.15 19.23
HKD  (Hong Kong Dollar) 1 16.95 17.03
KWD  (Kuwaity Dinar) 1 430.31 432.25
BHD  (Bahrain Dinar) 1 351.64 353.23

प्रतिक्रिया दिनुहोस्