समाचार

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको सञ्चालक समितिको अध्यक्षमा केडिया नियुक्त

१५ माघ २०८०, सोमबार ०८:२५
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको सञ्चालक समितिको अध्यक्षमा केडिया नियुक्त

१५ माघ, काठमाडौँ। सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स सञ्चालक समितिको अध्यक्षमा रतनलाल केडिया  नियुक्त भएका छन् ।

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको छैठौं वार्षिक साधारण सभाबाट निर्विरोध निर्वाचित चयन भएका छन् । उनले  नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष पद तथा गोपनियताको शपथ गर्नु भई अध्यक्षको पदभार ग्रहण गर्नुका साथै अन्य सञ्चालकज्यूहरुले सञ्चालक समितिका अध्यक्ष समक्ष पद तथा गोपनियताको शपथ  खाएर सञ्चालकको पदभार ग्रहण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्