समाचार

आज कति छ सुनको मूल्य ?

१२ माघ २०८०, शुक्रबार ०५:३८
आज कति छ सुनको मूल्य ?

१२ माघ, काठमाडौं। शुक्रवार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

आज छापावाला सुनको मूल्य स्थिर रहेर प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भैरहेको छ भने तेजाबी सुन प्रतितोलाको १ लाख १७ हजार ४५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यता चाँदीको मूल्य पनि अघिल्लो दिनकै मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्