समाचार

यस्तो छ आजको तरकारीको मूल्यसूची

२१ पुष २०८०, शनिबार ०३:०७
यस्तो छ आजको तरकारीको मूल्यसूची

२१ पुस,काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार काउली स्थानीयको अधिकतम थोक मूल्य २५, आलु रातोको ३६ र हरियो प्याजको १०० रुपैयाँ तोकिएको छ ।

यस्तै गोलभेँडा ठुलो नेपालीको ६०, गोलभेडा सानो लोकलको १६, प्याज सुकेको भारतीयको ९५, प्याज सुकेको चाइनिजको ६५, तरुलको ६० रुपैयाँ कायम भएको छ ।
मूल्यसूची विस्तृतमाः

प्रतिक्रिया दिनुहोस्