आगामी दिनमा सार्वजनिक भूमिकामा नरहे पनि एक सचेत नेपाली नागरिकका रुपमा नेपालको आर्थिक र सामाजिक विकासमा सधैं नै प्रयत्नशील रहिरहने हमालले अठोट व्यक्त गरेका छन्।
यी हुन् हमालले गरेका २० काम
१. विशिष्टीकृत लगानी कोषको सुरुआत
२. एसएमईजी प्ल्याटफर्मका लागि नियमावली
३. वैदेशिक रोजगारीमा गएका नेपालीलाई आईपिओमा १० प्रतिशत आरक्षण व्यवस्था
४. वस्ता विनिमिय बजार अनुमितका लागि प्रक्रिया अगाडि बढेको
५. नयाँ स्टक एक्सचेञ्जका लागि प्रक्रिया
६. सूचीकृत कम्पनीमा क्षेत्रगत विविधीकरण
७. ओपन इन्ट्री एन्ड एक्जिटमार्फत धितोपत्र दलाल व्यवसायलाई अनुमति
८. बुक बिल्डिङ प्रणालीमार्फत् अनुमति
९. मर्जर तथा एक्विजिसन छरितो
१०. धितोपत्र दलाल व्यवसायीको शाखा विस्तार चुस्त
११ . बोर्डबाट लगानीकर्ता हित संरक्षणमा जोड दिई १६ व्यवसायीलाई कारवाही
१२. आस्वा शुल्कमा कटौती
१३. डेडिकेटेड टिएमएसका लागि व्यवस्था
१४. धितोपत्र बजारमा गैरआवासीय नेपाली भित्र्याउन आवश्यक व्यवस्था
१५. जलविद्युत् समूहको कम्पनीका लागि विशेष व्यवस्था
१६. एप्लिकेसन प्रोग्रामिङ्ग इन्टरफेस (एपिआई)सम्बन्धी व्यवस्था
१७. वित्तीय साक्षरता अभिवृद्धिमा जोड
१८. धितोपत्र व्यवसायीका कर्मचारीलाई सर्टिफिकेसन् प्रोग्राम संचालनको नीतिगत निर्णय
१९. स्वतन्त्र सञ्चालकसम्बन्धी विशेष व्यवस्था
२०. सूचीकृत कम्पनीका लागि रिर्पोटिङ ढाँचा
 
                        						
                         
                 
                 
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                        



