जीवनशैली

शनिबारकाे दिन शनि-देवको पूजा आराधना गर्नाले मिल्नेछ यस्ता लाभ

३० मंसिर २०८०, शनिबार ००:५२
शनिबारकाे दिन शनि-देवको पूजा आराधना गर्नाले मिल्नेछ यस्ता लाभ

काठमाडौँ । शनिबारकाे दिन शनि-देवको पूजा आराधना गर्नाले मिल्नेछ यस्ता लाभ । शनि`देशवलाई प्रसन्न गराउन सके ग्रह दशा हट्ने धार्मिक रहदै विश्वास छ ।

यसै विश्वासका आधारमा शनिवार सबेरै मानिसहरु नुवाईधुवाई गरेर विभिन्न मठ मन्दिरमा गएर शनिदेवको पूजा गर्ने तथा पिपलमा जल समेत अर्पण गर्ने चलन रहेकाे छ ।।

ब्रमाण्डका रहेका नौ ग्रहहरूमा शनिलाई न्यायाधीश मानिन्छ त्यसैले उनको पूजा आराधना गर्नाले मनमा शान्ति परिवारमा सुख तथा काममा सफलता मिल्ने धा`र्मिक रहदैँ आएकाे विश्वास छ । शनिलाई उपयुक्त पूजाविधीले प्रसन्न बनाउन सके साढेसाती दशाको प्रभाव समेत कम पार्न सकिने विश्वास रहेकाे छ ।

ज्योतिषीहरुका अनुसार साढेसाती दशाले ठूलो अनिष्ठ निम्त्याउँछ जहाँ शनिको दशा र बक्र ´दृष्टि परेमा शारीरिक र मानसिक कष्ट झेल्नुपर्ने हुन्छ भने विभिन्न रोगले समेत सताउने गर्दछ । यस्तो अवस्थामा साढेसाती दशाको प्रभाव कम गर्न शनिदेवको उपयुक्त विधीले पूजाआजा गर्न जरू´री रहेको छ ।।

विभिन्न माध्यमबाट व्यक्त गरेको सुझावलाई आधार मानेर यहाँ साढेसातीको प्रभाव कम गर्न केही उपाय प्रस्तुत ´गरिएको छ ।

  • भरसक सूर्य उदाउनु भन्दाअघि हरेक शनिबार शनिको पूजा गर्ने । 
  • पिपलको बोटमा जलअपर्णसहित विशेष पूजा गर्ने ।
  • खुर्सानीमा पानी छर्कनु पनि राम्रो मानिन्छ ।
  • शनिबार कालो तिल दान´ गर्नुहोस् ।
  • शनिबार पारेर फलामका सामाग्री शनिदेवको मन्दिरमा चढाउनोस् ।
  • छालाका जुत्ता र चप्पल पनि दान गर्दा प्रयोग´ नगर्ने ।
  • शनिबार हनुमान चालीसाको पाठ गर्नोस् । सबैकाे दिन शुभ रहाेस् ।।

प्रतिक्रिया दिनुहोस्