२५ मंसिर,इकाठमाडौँ। आज मंसिर २५ गते सोमबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.१२ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.७२ रुपैयाँ रहेको छ ।
त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३.२८ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.९२ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६७.०४ रुपैयाँ रहेको छ भने बिक्री दर १६७.७९ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८७.५७ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.९६ रुपैयाँ रहेको छ ।