खेलकुद

नेपाल सुपर लिगमा आज दुई खेल

२३ मंसिर २०८०, शनिबार ०२:३३
नेपाल सुपर लिगमा आज दुई खेल

२३ मंसिर,काठमाडौँ। नेपाल सुपर लिगमा आज चार टोलीबीच भिडन्त हुँदैछ ।

 पहिलो खेल दिउँसो १ बजे धनगढी एफसी र स्पोर्टिङ मेची डे इलाम एफसीबीच प्रतिस्पर्धा हुनेछ । आजको पहिलो खेलमा धनगढी फुटबल क्लब र स्पोर्टिङ इलाम फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ भने दोस्रो खेल बुटवल लुम्बिनी र काठमाडौँ राइजर्स क्लबबीचमा प्रतिस्पर्धा हुँदैछ ।

दशरथ रंगशाला, त्रिपुरेश्वरमामा आयोजना हुने दुवै खेलमध्ये पहिलो खेल दिउँसो १ बजेबाट सुरू हुने छ भने दोस्रो खेल यसअघि झै साँझ ५:३० बजेबाट सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्