खेलकुद

एसीसी यू-१९ एसिया कप क्रिकेट : गुल्सनले लिए पाकिस्तानको दोस्रो विकेट

२२ मंसिर २०८०, शुक्रबार १०:४७
एसीसी यू-१९ एसिया कप क्रिकेट : गुल्सनले लिए पाकिस्तानको दोस्रो विकेट

२२ मंसिर,काठमाडौँ। यू–१९ एसिया कप अन्तर्गत पहिलो म्याचमा नेपालले पहिलो ओभरमा नै पहिलो विकेट लिएको छ । गुल्शन झाले पाकिस्तानका ओपनर सामिल हुसेनलाई पहिलो ओभरको तेस्रो बलमा आउट गरे ।

गुल्शनले फ्याकेको सर्ट अफ लेन्थ बललाई हावामा खेल्दा हुसेन क्याच आउट भए । गुल्शनले नै आफ्नो बलमा क्याच लिएका थिए । पहिलो ओभरमा पाकिस्तानले तीन रन लिएको छ ।

नेपालले पहिलो ब्याटिङ गर्दै पाकिस्तानलाई १५३ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्