समाचार

सालकको खपटासहित २ युवक पक्राउ

८ पुष २०७८, बिहीबार ०३:३६
सालकको खपटासहित २ युवक पक्राउ

८ पुस, रामेछाप । रामेछापको मन्थलीबाट सालकको खपटासहित दुई युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मन्थली–४ च्याउकेठाँटी घर भएका २६ वर्षीय मनोज थापा र २१ वर्षीय अशोक थापा छन् । सुराकको आधारमा आरोपीहरुको घर खानतलासी गर्दा ३ सय ६६ ग्राम दुर्लव बन्यजन्तु सालकको खपटा भेटिएको प्रहरीले जनाएको छ ।

 बेच्नको लागि उनीहरुले सो खपटा घरमा लुकाएर राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्